Government of Nepal Logo
नेपाल सरकार
गृह मन्त्रालय

ईलाका प्रशासन कार्यालय, फर्पिङ्, काठमाण्डौ

फर्पिङ्

हाम्राे बारेमा


काठमाणडौ जिल्लाको जनसंख्या भौगोलिक अवस्थिति र स्थानीय राजनिति दलहरूको माग समेतलाई मध्यनजर गरी नेपाल सरकार माननीय उपप्रधानमन्त्री  तथा  गृह मन्त्री स्तरको मिति २०६९।११।२१ को निर्णयनुसार यस इलाका प्रशासन कार्यालय, फर्पिङमा स्थापना भएको हो । काठमाणडौ जिल्लाको दक्षिणपश्चिम भेगको दक्षिणकाली नगरपालिकामा रहेको साविक ६ वटा गाविस र हाल ९ वटा वडाका जनताहरूलाई  सेवा प्रवाह गर्ने उदेश्य अनुरूप स्थापना गरिएको हो । यस इलाका प्रशासन कायार्लय फर्पिङमा नेपाल सरकारको रा. प. दीतिय श्रेणीको उपसचिव कार्यालय प्रमुख रहने व्यवस्था छ । इलाका प्रशासन कार्यालयले यस भेगमा बसोबास गर्ने जनताहरूलाई, नागरिकता, नाबालक परिचय पत्र, राहदानीको सिफारिस शान्ति सुरक्षा र ठाडो उजुरी जस्ता सेवाहरू प्रदान गरिन्छ ।


मिति हाम्राे बारेमा विवरण फाईलहरु एक्सन
2075-11-18 परिचय
2075-11-18