Government of Nepal Logo
Government of Nepal Logo
नेपाल सरकार

जिल्ला प्रशासन कार्यालय, काठमाडौँ

ईलाका प्रशासन कार्यालय, फर्पिङ, काठमाडाैं

नेपाल सरकार

जिल्ला प्रशासन कार्यालय, काठमाडौँ

ईलाका प्रशासन कार्यालय, फर्पिङ, काठमाडाैं

न्यून व्यान्डविथ Invert Color A- A A+

राहदानी,नाबालक, आदिवासी,जनजाति,दलित सिफारिस 2077-03-15

सि.नं.

सेवाहरु

कागजातहरु

   १.

आदिवासी,जनजाति,दलित प्रमाणित सिफारिस 

लाग्ने समय

प्रमाण पूरा भएकै दिन

सुल्क

निवेदनमा रु.१०/-को टिकट

जिम्मेवार कर्मचारी

विण्णु प्रसाद पौडेल (शा.अ.)

गुनासो सुन्ने कर्मचारी

कार्यालय प्रमुख

 

  1. सक्कल नागरिकता प्रमाणपत्र तथा फाेटाेकपी ।
  2. निवेदन र सम्बन्धित वडा कार्यालयको सिफारिस भएको
  3. हालसालै खिचिएको  पासपोर्ट साइजको फाेटाे २ प्रति ।
     २.

नावालक परिचयपत्र 

 

लाग्ने समय

 

 

 

प्रमाण पूरा भएकै दिन

सुल्क

निवेदनमा रु.१०/-को टिकट

जिम्मेवार कर्मचारी

विण्णु प्रसाद पौडेल (शा.अ.)

गुनासो सुन्ने कर्मचारी

कार्यालय प्रमुख

  1. सक्कल  जन्म दर्ता, शैक्षिक प्रमाणपत्र र वावु आमाको  नेपाली नागरिकता प्रमाणपत्र। 
  2. सम्बन्धित वडा कार्यालयको सिफारिस भएको     अनुसूची    फाराम । 
  3. जन्म दर्ता, शैक्षिक प्रमाणपत्र र वावु आमाको  नेपाली नागरिकता प्रमाणपत्रकाे फाेटाेकपी ।
 

    ३. 

 राहदानी  सिफारिस 

 

लाग्ने समय

 

 

 

प्रमाण पूरा भएकै दिन

सुल्क

निवेदनमा रु.१०/-को टिकट

जिम्मेवार कर्मचारी

विण्णु प्रसाद पौडेल (शा.अ.)

गुनासो सुन्ने कर्मचारी

कार्यालय प्रमुख

 

  1. सक्कल नागरिकता प्रमाणपत्र तथा फाेटाेकपी ।
  2. नाबालक भए - नाबालक परिचयपत्र,जन्म दर्ता, शैक्षिक प्रमाणपत्र र वावु आमाको  नेपाली नागरिकता प्रमाणपत्र सक्कल तथा फाेटाेकपी ।
  3. हालसालै खिचिएको  पासपोर्ट साइजको फाेटाे ३/३ प्रति ।
  4. एम अर पी फाराम भरेकाे  २ प्रति ।


पछिल्लो अपडेट गरिएको : 2078-06-08 11:26:11

© सर्वाधिकार सुरक्षित ईलाका प्रशासन कार्यालय, फर्पिङ, काठमाडाैं

Powered By: ProActive Developers