Accessibility Mode सुरु गर्नुहोस्
मुख्य सामाग्री पढ्नुहाेस् मुख्य नेभिगेसन पढ्नुहाेस् वेबसाइट खोजमा जानुहोस् वेबसाइट खोजमा जानुहोस्
Government of Nepal Logo
नेपाल सरकार

जिल्ला प्रशासन कार्यालय, काठमाडौँ

ईलाका प्रशासन कार्यालय, फर्पिङ, काठमाडाैं

Government of Nepal Logo
नेपाल सरकार

जिल्ला प्रशासन कार्यालय, काठमाडौँ

ईलाका प्रशासन कार्यालय, फर्पिङ, काठमाडाैं

बिहीबार, असार ३२, २०८३

पहुँचयोग्यता मेनु

Website Language (भाषा)

You're viewing the website in Nepali Language. हालको भाषा नेपाली हो

Change to English

फन्ट साइज (अक्षरको आकार)

रङ्ग मोड/फिल्टर

प्रोटानोपिया (रातो कमजोरीका लागि), ड्युटेरानोपिया (हरियो कमजोरीका लागि), ट्राइटानोपिया (निलो कमजोरीका लागि)। थप पढ्नुहोस

ब्यान्डविथ

न्युन व्यान्डविथ मोडमा तस्विर तथा फाइल लोड नहुँदा मोबाइल डाटा कम खपत हुन्छ साथै वेबसाइट चाँडो लोड हुन्छ न्यून व्यान्डविथ

थप सुबिधा

पहुँचयोग्य मोड वेबसाइटको डिजाइन भन्दा सामग्री सहज/पहुँचयोग्य तवरले ग्रहण गर्ने विषयमा केन्द्रित हुन्छ

नाबालक परिचयपत्र र सिफारिस सम्बन्धी

सि.नं.

सेवाहरु

कागजातहरु

   १.

आदिवासी,जनजाति,दलित प्रमाणित सिफारिस 

लाग्ने समय

प्रमाण पूरा भएकै दिन

सुल्क

निवेदनमा रु.१०/-को टिकट

जिम्मेवार कर्मचारी

शाखा अधिकृत

गुनासो सुन्ने कर्मचारी

कार्यालय प्रमुख

 

  1. सक्कल नागरिकता प्रमाणपत्र तथा फाेटाेकपी ।
  2. निवेदन र सम्बन्धित वडा कार्यालयको सिफारिस भएको
  3. हालसालै खिचिएको  पासपोर्ट साइजको फाेटाे २ प्रति ।
     २.

नावालक परिचयपत्र 

 

लाग्ने समय

 

 

 

प्रमाण पूरा भएकै दिन

सुल्क

निवेदनमा रु.१०/-को टिकट

जिम्मेवार कर्मचारी

शाखा अधिकृत

गुनासो सुन्ने कर्मचारी

कार्यालय प्रमुख

  1. सम्बन्धित वडा कार्यालयको सिफारिस भएको अनुसूची फाराम । 
  2. सक्कल  जन्म दर्ता, शैक्षिक प्रमाणपत्र र वावु आमाको  नेपाली नागरिकता प्रमाणपत्र। 
  3. जन्म दर्ता, शैक्षिक प्रमाणपत्र र वावु आमाको  नेपाली नागरिकता प्रमाणपत्रकाे फाेटाेकपी ।
  4. बाबु आमाको राहदानी भए सो को छाँयाकपी ।
  5. सनाखत गर्ने व्यक्तिसँगको नाता प्रमाणित कागजपत्र । 
 


पछिल्लो अपडेट गरिएको : 2083-02-27 15:03:05

© सर्वाधिकार सुरक्षित ईलाका प्रशासन कार्यालय, फर्पिङ, काठमाडाैं