Accessibility Mode सुरु गर्नुहोस्
मुख्य सामाग्री पढ्नुहाेस् मुख्य नेभिगेसन पढ्नुहाेस् वेबसाइट खोजमा जानुहोस् वेबसाइट खोजमा जानुहोस्
Government of Nepal Logo
नेपाल सरकार

जिल्ला प्रशासन कार्यालय, काठमाडौँ

ईलाका प्रशासन कार्यालय, फर्पिङ, काठमाडाैं

Government of Nepal Logo
नेपाल सरकार

जिल्ला प्रशासन कार्यालय, काठमाडौँ

ईलाका प्रशासन कार्यालय, फर्पिङ, काठमाडाैं

बिहीबार, असार ३२, २०८३

पहुँचयोग्यता मेनु

Website Language (भाषा)

You're viewing the website in Nepali Language. हालको भाषा नेपाली हो

Change to English

फन्ट साइज (अक्षरको आकार)

रङ्ग मोड/फिल्टर

प्रोटानोपिया (रातो कमजोरीका लागि), ड्युटेरानोपिया (हरियो कमजोरीका लागि), ट्राइटानोपिया (निलो कमजोरीका लागि)। थप पढ्नुहोस

ब्यान्डविथ

न्युन व्यान्डविथ मोडमा तस्विर तथा फाइल लोड नहुँदा मोबाइल डाटा कम खपत हुन्छ साथै वेबसाइट चाँडो लोड हुन्छ न्यून व्यान्डविथ

थप सुबिधा

पहुँचयोग्य मोड वेबसाइटको डिजाइन भन्दा सामग्री सहज/पहुँचयोग्य तवरले ग्रहण गर्ने विषयमा केन्द्रित हुन्छ

कार्यालय परिचय

काठमाडौं जिल्लाको जनसंख्या भौगोलिक अवस्थिति र स्थानीय राजनिति दलहरूको माग समेतलाई मध्यनजर गरी नेपाल सरकार माननीय उपप्रधानमन्त्री  तथा  गृह मन्त्री स्तरको मिति २०६९।११।२१ को निर्णयनुसार यस ईलाका प्रशासन कार्यालय, फर्पिङमा स्थापना भएको हो। काठमाडौं जिल्लाको दक्षिणपश्चिम भेगको दक्षिणकाली नगरपालिकामा रहेको (साविक चाल्नाखेल, सेतिदेवी, शेषनारायण, दक्षिणकाली, टल्कु डुडेचौर र छैमले गा.वि.स.) हालका ९ वटा वडाका जनताहरूलाई  सेवा प्रवाह गर्ने उदेश्य अनुरूप स्थापना गरिएको हो । यस ईलाका प्रशासन कार्यालय फर्पिङमा नेपाल सरकारको रा. प. दीतिय श्रेणीको उपसचिव कार्यालय प्रमुख रहने व्यवस्था छ । हाल यस ईलाका प्रशासनको कार्यालय काठमाडौं जिल्ला, दक्षिणकाली नगरपालिका वडा नं.- ६, फर्पिङमा  रहेको छ ।

ईलाका प्रशासन कार्यालयको उद्देश्य

दक्षिणकाली नगरपालिकामा बसोबास गर्ने जनताहरूलाई, नागरिकता, नाबालक परिचय पत्र, राहदानीको सिफारिस शान्ति सुरक्षा र ठाडो उजुरी जस्ता सेवाहरू प्रदान गर्ने समेतका उद्देश्यहरु रहेका छन् ।

 

लाका प्रशासन कार्यालय,फर्पिङ,दक्षिणकाली-६, काठमाडौं 

फोन नं. -  01-4710228 

Email address -     ilakaprasasanpharping@gmail.com

Website -            http://aaopharping.moha.gov.np

 

 

 


पछिल्लो अपडेट गरिएको : 2083-02-27 15:03:05

© सर्वाधिकार सुरक्षित ईलाका प्रशासन कार्यालय, फर्पिङ, काठमाडाैं