Government of Nepal Logo
Government of Nepal Logo
नेपाल सरकार

जिल्ला प्रशासन कार्यालय, काठमाडौँ

ईलाका प्रशासन कार्यालय, फर्पिङ, काठमाडाैं

नेपाल सरकार

जिल्ला प्रशासन कार्यालय, काठमाडौँ

ईलाका प्रशासन कार्यालय, फर्पिङ, काठमाडाैं

न्यून व्यान्डविथ Invert Color A- A A+

सूचना

8 महिना अगाडी

2082-05-25


मिति २०८२/०५/२४ गते मङ्गलबार प्रदर्शनकारीहरुको समूहले कार्यालय परिसरमा प्रवेश गरि कार्यालयका भौतिक, जिन्सी स्रोतसाधन एवम् अभिलेख सम्बन्धी कागजातहरुमा क्षति पुर्याएको हुँदा यस कार्यालयबाट प्रवाह हुने नागरिकता, राष्ट्रिय परिचयपत्र लगायतका अन्य सेवाहरु अर्को सूचना नभएसम्मका लागि स्थगित गरिएको व्यहोरा सम्बन्धित सबैको जानकारीको लागि यो सूचना प्रकाशित गरिएको छ । सेवा प्रवाह अवरुद्ध भई सेवाग्राहीमा पर्न गएको असुविधाप्रति कार्यालय परिवार क्षमाप्रार्थी छौ ।​

कार्यालय प्रमुख

पछिल्लो अपडेट गरिएको : 2083-01-30 16:38:07

© सर्वाधिकार सुरक्षित ईलाका प्रशासन कार्यालय, फर्पिङ, काठमाडाैं .