Accessibility Mode सुरु गर्नुहोस्
मुख्य सामाग्री पढ्नुहाेस् मुख्य नेभिगेसन पढ्नुहाेस् वेबसाइट खोजमा जानुहोस् वेबसाइट खोजमा जानुहोस्
Government of Nepal Logo
नेपाल सरकार

जिल्ला प्रशासन कार्यालय, काठमाडौँ

ईलाका प्रशासन कार्यालय, फर्पिङ, काठमाडाैं

Government of Nepal Logo
नेपाल सरकार

जिल्ला प्रशासन कार्यालय, काठमाडौँ

ईलाका प्रशासन कार्यालय, फर्पिङ, काठमाडाैं

बिहीबार, असार ३२, २०८३

पहुँचयोग्यता मेनु

Website Language (भाषा)

You're viewing the website in Nepali Language. हालको भाषा नेपाली हो

Change to English

फन्ट साइज (अक्षरको आकार)

रङ्ग मोड/फिल्टर

प्रोटानोपिया (रातो कमजोरीका लागि), ड्युटेरानोपिया (हरियो कमजोरीका लागि), ट्राइटानोपिया (निलो कमजोरीका लागि)। थप पढ्नुहोस

ब्यान्डविथ

न्युन व्यान्डविथ मोडमा तस्विर तथा फाइल लोड नहुँदा मोबाइल डाटा कम खपत हुन्छ साथै वेबसाइट चाँडो लोड हुन्छ न्यून व्यान्डविथ

थप सुबिधा

पहुँचयोग्य मोड वेबसाइटको डिजाइन भन्दा सामग्री सहज/पहुँचयोग्य तवरले ग्रहण गर्ने विषयमा केन्द्रित हुन्छ

काम, कर्तव्य र अधिकार

२०७५-११-१८ २०७५-११-१८

     यस निकायको स्वरुप र प्रकृति काठमाणडौ जिल्लाको जनसंख्या भौगोलिक अवस्थिति र स्थानीय राजनिति दलहरूको माग समेतला मध्यनजर गरी नेपाल सरकार माननीय उपप्रधानमन्त्री  तथा  गृह मन्त्री स्तरको मिति २०६९।११।२१ को निर्णयनुसार यस लाका प्रशासन कार्यालय, फर्पिङमा स्थापना भएको हो । काठमाणडौ जिल्लाको दक्षिणपश्चिम भेगको दक्षिणकाली नगरपालिकामा रहेको साविक ६ वटा गाविस र हाल ९ वटा वडाका जनताहरूला  सेवा प्रवाह गर्ने उदेश्य अनुरूप स्थापना गरिएको हो । यस लाका प्रशासन कायार्लय फर्पिङमा नेपाल सरकारका रा.प. दीतिय श्रेणीको उपसचिव कार्यालय प्रमुख रहने व्यवस्था छ । लाका प्रशासन कार्यालयले यस भेगमा बसोबास गर्ने जनताहरूला नागरिकता ,नाबालक परिचय पत्र , राहदानीको सिफारिस शान्ति सुरक्षा र ठाडो उजुरी जस्ता सेवाहरू प्रदान गरिन्छ ।

 

पछिल्लो अपडेट गरिएको : 2083-02-27 15:03:05

© सर्वाधिकार सुरक्षित ईलाका प्रशासन कार्यालय, फर्पिङ, काठमाडाैं